Cin News

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 496:45:24
  • More information

Informações:

Synopsis

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Episodes

  • Epi-37. Samudaik Melmilap 2076-01-03

    Epi-37. Samudaik Melmilap 2076-01-03

    16/04/2019 Duration: 25min

    Epi-37. Samudaik Melmilap 2076-01-03

  • साझा खबर २०७६ बैशाख ३ गते, बिहान ६ः०० बजे

    साझा खबर २०७६ बैशाख ३ गते, बिहान ६ः०० बजे

    16/04/2019 Duration: 32min

    साझा खबर २०७६ बैशाख ३ गते, बिहान ६ः०० बजे

  • साझा खबर २०७६ बैशाख २ गते, बिहान ६ः०० बजे

    साझा खबर २०७६ बैशाख २ गते, बिहान ६ः०० बजे

    15/04/2019 Duration: 32min

    साझा खबर २०७६ बैशाख २ गते, बिहान ६ः०० बजे

  • ढिला विवाह गर्दाका फाइदा

    ढिला विवाह गर्दाका फाइदा

    15/04/2019 Duration: 03min

     नेपालगञ्ज १२ बेलासपुरका ४२ वर्षिया गीता थापाले २५ वर्ष पुगेपछि मात्रै विवाह गर्नुभएको हो । शारीरिक र मानसिक रुपमा परिपक्व भएपछि मात्रै विवाह गर्दा आफूलाई निकै सजिलो भएको उहाँको अनुभव छ । 

  • Episode-38. Ghar Aangan 2076-01-02

    Episode-38. Ghar Aangan 2076-01-02

    14/04/2019 Duration: 28min

     Episode-38. Ghar Aangan 2076-01-02 

  • साझा खबर २०७६ बैशाख १ गते, साँझ ७ः३० बजे

    साझा खबर २०७६ बैशाख १ गते, साँझ ७ः३० बजे

    14/04/2019 Duration: 29min

    साझा खबर २०७६ बैशाख १ गते, साँझ ७ः३० बजे

  • मोहितको लगावले भन्छ,गायनमा हार हुँदैन

    मोहितको लगावले भन्छ,'गायनमा हार हुँदैन'

    14/04/2019 Duration: 05min

     रोल्पा जंकोट ८ नम्लीमा जन्मे पनि हाल दाङको घोराहीमा बस्दै आउनु भएका उहाँले जीविकोपार्जनका लागि कुखुरापालन गर्नुभयो । त्यसैमा नाफा, घाटाको लुकामारी चलिरहेको छ । सेना, कलाकार र किसान हुनुको अर्थ खोज्दै जाँदा मोहितलाई अचेल लाग्छ गीत गाएर इतिहास बनाउने हुटहुटी पनि छाड्नै नसकिने नसा जस्तै हुनेरहेछ ।

  • एकता शर्तः फोरम सरकारबाट बाहिरिनुपर्ने

    एकता शर्तः फोरम सरकारबाट बाहिरिनुपर्ने

    12/04/2019 Duration: 02min

    मधेस केन्द्रीत राजनीति गरिरहेका सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच पार्टी एकताको कुरा लामो समयदेखि चलिरहेको छ । पछिल्लो समय बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिसमेत यी दुई दलसँग एकता गर्ने गरी छलफलमा रहेको बताईए पनि तयारी र छलफल हेर्दा त्यस्तो लाग्दैन । प्रदेश २ मा सङ्घीय समाजवादी फोरम नेपाल र राजपाको गठबन्धन सरकार छ । तर फोरम संङ्घीय सरकारमा सहभागी छ भने, राजपाले समर्थन फिर्ता लिएको छ ।

  • साझा खबर २०७५ चैत्र २९ गते, बिहान ६ः०० बजे

    साझा खबर २०७५ चैत्र २९ गते, बिहान ६ः०० बजे

    12/04/2019 Duration: 31min

    साझा खबर २०७५ चैत्र २९ गते, बिहान ६ः०० बजे

  • Epi-66. Hello Samsad_2075-12-29_Bhumi Prasad Tripathi (Dhading-1)

    Epi-66. Hello Samsad_2075-12-29_Bhumi Prasad Tripathi (Dhading-1)

    11/04/2019 Duration: 26min

    Epi-66. Hello Samsad_2075-12-29_Bhumi Prasad Tripathi (Dhading-1)

  • साझा खबर २०७५ चैत्र २८ गते, बिहान ६ः०० बजे

    साझा खबर २०७५ चैत्र २८ गते, बिहान ६ः०० बजे

    11/04/2019 Duration: 32min

    साझा खबर २०७५ चैत्र २८ गते, बिहान ६ः०० बजे

  • Episode-36. Ghar Aangan 2075-12-28

    Episode-36. Ghar Aangan 2075-12-28

    10/04/2019 Duration: 27min

    Episode-36. Ghar Aangan 2075-12-28

  • साझा खबर २०७५ चैत्र २७ गते, बिहान ६ः०० बजे

    साझा खबर २०७५ चैत्र २७ गते, बिहान ६ः०० बजे

    10/04/2019 Duration: 31min

      साझा खबर २०७५ चैत्र २७ गते, बिहान ६ः०० बजे 

  • Epi-01. Mahilako Samya 2075-12-27

    Epi-01. Mahilako Samya 2075-12-27

    09/04/2019 Duration: 28min

    Epi-01. Mahilako Samya 2075-12-27

  • Epi-21. Yuva Sanchar 2074-12-27

    Epi-21. Yuva Sanchar 2074-12-27

    09/04/2019 Duration: 28min

    Epi-21. Yuva Sanchar 2074-12-27

  • साझा खबर २०७५ चैत्र २६ गते, साँझ ७ः३० बजे

    साझा खबर २०७५ चैत्र २६ गते, साँझ ७ः३० बजे

    09/04/2019 Duration: 30min

    साझा खबर २०७५ चैत्र २६ गते, साँझ ७ः३० बजे

  • साझा खबर २०७५ चैत्र २६ गते, बिहान ६ः०० बजे

    साझा खबर २०७५ चैत्र २६ गते, बिहान ६ः०० बजे

    09/04/2019 Duration: 32min

    साझा खबर २०७५ चैत्र २६ गते, बिहान ६ः०० बजे

  • Epi-36. Samudaik Melmilap 2075-12-26

    Epi-36. Samudaik Melmilap 2075-12-26

    08/04/2019 Duration: 24min

    Epi-36. Samudaik Melmilap 2075-12-26

  • बारा-पर्सा स्थलगत रिपोर्टः राहत कतै फालाफाल, कतै अनिकाल

    बारा-पर्सा स्थलगत रिपोर्टः राहत कतै फालाफाल, कतै अनिकाल

    08/04/2019 Duration: 02min

    आँधीबेहरीका कारण प्रभावित बारा र पर्साका गाउँमा पिडितहरुको दिन राहत कुर्दैमा बित्ने गरेको छ । बालबालिकादेखि युवा, वृद्ध सडकदेखि घरआँगनसम्म नै राहतको प्रतीक्षामा देखिन्छन् तर राहत वितरणमा एक रूपता छैन । स्थानीय सरकार र प्रशासनले कडाई गरे पनि एकद्वार प्रणाली कार्यान्वसयमा पूर्ण आउन सकेको छैन । 

  • सामाजिक सुरक्षा योजनामा रोजगारदाताकाे निरासाजनक सहभागिता

    सामाजिक सुरक्षा योजनामा रोजगारदाताकाे निरासाजनक सहभागिता

    08/04/2019 Duration: 02min

    रोजगारदाताकै सहमतिबाट ल्याइएको कार्यक्रममा रोजगारदाता नै किन सहभागी भएनन् त ? उद्योग बाणिज्य महासङ्घका सदस्य एवं महासङ्घ रोजगारदाता परिषद्का सदस्य हेमराज ढकालले भन्नुभयो ।‘४० प्रतिशत, ५० प्रतिशत बढेको छैन भन्ने एउटा लचकता सबैको सहमतिमा दिनुपर्छ जस्तो लाग्छ मलाई ।’ सामाजिक सुरक्षा योजनामा सबैभन्दा बढी प्रदेश नम्बर तीनबाट एक हजार सात सय १३ रोजगारदाता समेटिएका छन् । क्रमशः प्रदेश नम्बर १ मा एक सय १७, प्रदेश नम्बर २ मा ९९, गण्डकी प्रदेशमा ६१, पाँच नम्बर प्रदेशमा ५४ जना, सुदूरपश्चिम प्रदेशमा १७ र प्रदेश नखुलेका दुइसय ७२ रोजगारदाता सामाजिक सुरक्षा योजनामा दर्ता भएका छन् ।

page 65 from 68