Shanti Timilai

पत्रुसको पहिलो प्रवचन: भाग २

Informações:

Synopsis

पत्रुसले उहाँको पहिलो प्रवचनमा प्रभु येशू ख्रीष्टको महान काम वा अर्को शब्दमा मानीसहरुको निम्ती सुसमचारको बारेमा प्रचार गर्नुभयो। आजको “शान्ति तिमीलाई” मा हामी पहिलो मण्डलीको  सन्देशलाई अध्यान गर्नेछौं।