Shanti Timilai

शिक्षा दिने र ग्रहण गर्ने । हितोपदेश ४:१-५

Informações:

Synopsis

के तपाईको बच्चाहरुको लागि चिन्ता गर्नु भएको छ ? वा किन तपाईको बच्चाहरुले तपाईको कुरा सुन्न चाहादैन ? आजको podcast मा हामी आफ्ना बच्चाहरलाई कसरी शिक्षा दिन र सिकाउन सकिन्छ भन्ने बारे सिक्नेछौ ।