Cin News

नेतृत्वमा दुरदृष्टि भएको व्यक्ति ल्याउन प्रतिनिधि असल छान्नुपर्ने जिल्ला नेताहरुको सुझाव (अडियोसहित)

Informações:

Synopsis

नेपाली काँग्रेसको १४ औ महाधिवेशनको मिति तोकिएसँगै क्रियाशील सदस्यता वितरणदेखि महाधिवेशन प्रतिवेदन टुङ्ग्याउने काम चलिरहेको छ । १४ औँ महाधिवेशनले पार्टीको सिङ्गो कार्यसमिति बदल्ने भएपछि शीर्ष नेताहरूको समूहगत भेटघाट, सरसल्लाह नेतृत्वमा पुग्नेमा केन्द्रित छ भने जिल्लास्तरका नेताहरू कस्को नेतृत्वमा पार्टीले गति लिने भन्नेमा चिया चौतारोदेखि, आन्तरिक बैठकमा कुरा गर्न थालेका छन् ।