Cin News
नेकपाको घोषणापत्रः बुँदा आकर्षक, कार्यान्वयन भने निरासाजनक
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:03:54
- More information
Informações:
Synopsis
एक वर्षभित्रै तुइनलाई झोलुङ्गे पुलले विस्थापित गरिने र आगामी ३ वर्षमा उपत्यकामा विद्युतीय सवारीसाधन मात्रै उपयोग गर्ने भनिएको थियो तर दुवै कामले गति लिएका छैनन् । सरकार बनेको २ वर्षमा भैरहवा र तीन वर्षमा पोखरा विमानस्थलको काम सक्ने घोषणापत्रमा लेखिएकोमा दुवै विमानस्थल निर्माणाधीन छन् ।