Cin News
नीतिमा 'नदीमाथिको गरा हराभरा' वास्तमा सुख्खा
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:03:51
- More information
Informações:
Synopsis
सरकारले आर्थिक वर्ष २०७४/७५ मा नीति तथा कार्यक्रममार्फत नै एउटा नारा सार्वजनिक गरेको थियो, ‘नदीमाथिको गरा हराभरा’ त्यस यताका दुईवटै आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा यो नारा र विषय छुटेको छैन । आकर्षक सुनिले यो नारा कार्यान्वयन गर्न नसकेर करोडौँ रकम फ्रिज भएको छ ।