Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 278:34:03
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • थुमा र १४४,००० सियोन पर्वतमाथी।

    थुमा र १४४,००० सियोन पर्वतमाथी।

    27/07/2026 Duration: 30min

     थुमा र सियोन पर्वत के हो? सियोन पर्वतको बारेमा मानिसहरुको कस्तो विचार र व्याख्य छन?

  • परमेश्वरको मेलमिलापको बरदान (उत्पति ३३:१-२०)

    परमेश्वरको मेलमिलापको बरदान (उत्पति ३३:१-२०)

    23/07/2026 Duration: 23min

    जब अवस्था असम्भव देखियो त्यै पनि परमेश्वरले याकुव र उहाँको दाजुको बीचमा मेलमिलाप गराउनु भयो ।के तपाईको जिवनमा मेलमिलाको खाचो छ ?

  • के बाहिरी स्रिंगारले स्त्रीलाई अ -आत्मिकि बनाउँछ ? (१-तिमोथि २:९)

    के बाहिरी स्रिंगारले स्त्रीलाई अ -आत्मिकि बनाउँछ ? (१-तिमोथि २:९)

    22/07/2026 Duration: 18min

    आत्मिकि पन 

  • झुटो शिक्षा सिकाउने र,झुटो शिक्षा देखी होसियार।

    झुटो शिक्षा सिकाउने र,झुटो शिक्षा देखी होसियार।

    21/07/2026 Duration: 31min

    यदि हाम्रो मण्डली मा झुटो शिक्षा प्रवेश गरेमा के गर्न सकिन्छ? झुटो शिक्षा सिकाएमा किन विरोध गर्नुपर्छ? 

  • ६६६ को संख्य जुन हाम्रो निम्ती कति भ्रम,अाधा सत्यता,कति अन्योलता सिर्जना गरेको विषय हो।

    '६६६' को संख्य जुन हाम्रो निम्ती कति भ्रम,अाधा सत्यता,कति अन्योलता सिर्जना गरेको विषय हो।

    17/07/2026 Duration: 43min

    यो समय मा केहि रहिरहेका विश्वसीहरुको निम्ती दूईवटा छनौट  मात्र रहनेछ। यदि तपाईको  अात्मिक जिवनको निम्ती छनौट गर्नुपर्दा तपाई कुन छनौट लिनहुन्थीयो?

  • नम्रहरु धन्य हुन (उत्पति ३२:२२-३२)

    नम्रहरु धन्य हुन (उत्पति ३२:२२-३२)

    16/07/2026 Duration: 19min

    कसरी हामी धन्य हुन सक्छौ?अनि के ले हामीलाई धन्य बनाईदिन्छ?सत्य विजय र अाशीष हाम्रो परमेश्वरमाथी को निर्भरता र हाम्रो सत्य स्वभाव को स्वीकृत वाट बग्छ। 

  • मानिसको डरले पासोमा पार्छ (उत्पति ३२:१-२१)

    मानिसको डरले पासोमा पार्छ (उत्पति ३२:१-२१)

    14/07/2026 Duration: 27min

    मान्छेको डर र परमेश्वर प्रतिको अविस्वासले  हाम्रो विस्वासलाई धेरै प्रभाव पार्छ । यहाँ सम्म कि परमेश्वरको बुद्दिलाई पनि आफ्नै चालमा राख्न चाहान्छौ ।

  • इजेबेलको स्वभाव परमेश्वरको बिरुद्द (१-राजा २१:१-१६)

    इजेबेलको स्वभाव परमेश्वरको बिरुद्द (१-राजा २१:१-१६)

    08/07/2026 Duration: 14min

    रानी इजेबेलको आत्मा 

  • के एउटा सत्य ख्रीष्टियानले बाइबलिय सिद्धान्त लाई तु्च्छ ठान्न सक्छ?

    के एउटा सत्य ख्रीष्टियानले बाइबलिय सिद्धान्त लाई तु्च्छ ठान्न सक्छ?

    07/07/2026 Duration: 34min

    ख्रीष्टियानहरु कति  प्रकारका हुन्छन?एउटा सत्य र नामधारी ख्रीष्टियानहरु कसरी चिन्न सकिन्छ?

  • मेल्किसदेकको रिति मुताबिक येशू महापुजारी हुनु भयो । (हिब्रु ५:६,१०)

    मेल्किसदेकको रिति मुताबिक येशू महापुजारी हुनु भयो । (हिब्रु ५:६,१०)

    03/07/2026 Duration: 10min

    मेल्किसदेक को हुन ?

  • ७ वटा टाउकाहरुमध्य एउटा टाउकोमा चोट लागेको थियो तर अब निको भइको छ।?

    ७ वटा टाउकाहरुमध्य एउटा टाउकोमा चोट लागेको थियो तर अब निको भइको छ।?

    01/07/2026 Duration: 27min

    यो पृथ्वीवाट निसकीअाएको पशुले कसको चित्रण गर्छ?

  • एउटा सत्य विश्वासमा जडा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ?

    एउटा सत्य विश्वासमा जडा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ?

    28/06/2026 Duration: 25min

     एउटा सत्य विश्वासमा जडा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ?

  • लुकेको मुर्तिपुजाको प्रभाव।

    लुकेको मुर्तिपुजाको प्रभाव।

    23/06/2026 Duration: 28min

    विश्वासीहरुले कहिले समबन्ध त्यगनुपर्छ? र समबन्ध त्यागने को उद्देसय के हुनुपर्छ?

  • हनानिया र सफिराको पाप र त्यसको प्रतिफल (प्रेरित ५:१-१६)

    हनानिया र सफिराको पाप र त्यसको प्रतिफल (प्रेरित ५:१-१६)

    22/06/2026 Duration: 17min

    लालची मन

  • घृणाको यात्रा हुदै प्रेमको गन्तब्य ( न्यायकर्ता ११र १२ )

    घृणाको यात्रा हुदै प्रेमको गन्तब्य ( न्यायकर्ता ११र १२ )

    19/06/2026 Duration: 13min

    धर्मीजन त्यागिने छैन 

  • टाउकोमा चोट लागेको पशु फेरि जिउठनेछ।

    टाउकोमा चोट लागेको पशु फेरि जिउठनेछ।

    10/06/2026 Duration: 29min

    मृत्युसम्मै चोट लागेको पशु कसरी फेरि पुर्ण जि उटनसक्छ?के यो सम्भाव होला?

  • समृद्धिको आशीर्वाद प्रसास्तताको अाशीष हो।

    समृद्धिको आशीर्वाद प्रसास्तताको अाशीष हो।

    09/06/2026 Duration: 21min

    परमेश्वर वाट को अाशीष छल गरेर प्राप्त गरिने होईन।

  • तिमीहरुको नाम स्वर्गमा लेखिएका छन भन्ने कुरामा आन्नद गर ( लुका १०:१६-२०)

    तिमीहरुको नाम स्वर्गमा लेखिएका छन भन्ने कुरामा आन्नद गर ( लुका १०:१६-२०)

    08/06/2026 Duration: 20min

    आन्नद गर ।

  • एउटा प्रभावशली पशु जसको अाकार चितुवा,भालू,सिँह जस्तो थियो।

    एउटा प्रभावशली पशु जसको अाकार चितुवा,भालू,सिँह जस्तो थियो।

    03/06/2026 Duration: 35min

    युहन्नाले देख्दै गरेको पशु जसको अाकार एकदम प्रभावशाली छ।जसको अाकार कुरुप छ,जसको वयान युहन्नाले देखाऊदै हुनुहुन्छ।

  • दस वटा सीङ को विषयलाई अझै विस्तृत रुप मा हेर्दा।

    दस वटा सीङ को विषयलाई अझै विस्तृत रुप मा हेर्दा।

    27/05/2026 Duration: 27min

    के शैतानले १० राजा र राज्यहरु मात्र खडा गर्न सम्भाव छ र? तर उसले त सारा संसार लाई अाफनो नियान्त्रण मा लिन सक्छ।

page 2 from 34