Sbs Nepali -

Understanding how pharmacies operate in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: फार्मेसीहरू कसरी सञ्चालन हुन्छन्?

Informações:

Synopsis

In Australia pharmacists dispense prescription medications and provide healthcare advice, educating the community on the use of medicines and disease prevention. - अस्ट्रेलियामा, फार्मसिस्टहरूले प्रेसक्रिप्सन औषधिहरू र स्वास्थ्य सम्बन्धी सल्लाहहरू दिने गर्छन्। समुदायलाई सुरक्षित औषधि प्रयोग र रोग रोकथामको बारेमा शिक्षित गर्ने फार्मेसी प्रणालीले अस्ट्रेलियामा कसरी काम गर्छ भन्ने बारे अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा सुन्नुहोस्।