Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 16:31:47
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • How to take care of pets during Easter? - इस्टरका बेला घरपालुवा जनावरलाई लिएर विचार पुर्‍याउनुपर्ने कुराहरू

    17/04/2025 Duration: 07min

    With Easter festivities upon us, households can find they're filled with more sweet treats than usual. But for pet owners wanting to avoid an unwelcome visit to the vet, it's important to remember these delights can also prove tempting for animals, and leave them feeling unwell. - अस्ट्रेलियामा इस्टर सुरुवात हुँदै गर्दा घरमा मिठाइका परिकारहरू बन्छ जसले ‘पेट्स’ वा घरपालुवा जनावरहरू लोभिन सक्छन्। तर, यस्ता मिष्ठान्न लगायतका चकलेट खाएर ती बिरामी पर्न पनि सक्छन्। इस्टरको समयमा भेट डक्टरकहाँ त्यस्ता बिरामी जीवजन्तु लैजानबाट बच्न के गर्नुपर्छ भन्नेबारे तयार पारिएको एक रिपोर्ट।

  • SBS Nepali Australian weather update: Friday, 18 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १८ एप्रिल २०२५

    17/04/2025 Duration: 02min

    SBS Nepali Australian weather update for Friday, 18 April 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    17/04/2025 Duration: 06min

    Stay informed about the significant world events from the past week in Nepali language. - कलाकार केएटी पेरी लगायत ६ जना महिला हस्तीहरू ब्लु ओरिजिन रकेटमार्फत अन्तरिक्ष यात्रा गरेर फर्किएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Thursday, 17 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १७ एप्रिल २०२५

    17/04/2025 Duration: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 17 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १७ एप्रिल २०२५

    16/04/2025 Duration: 02min

    SBS Nepali Australian weather update for Thursday, 17 April 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • What is Australia's Nepali community's take on the recent political developments in Nepal? - नेपालको पछिल्लो राजनीतिक माहौलबारे के भन्छन् अस्ट्रेलियामा बस्ने नेपालीहरू?

    16/04/2025 Duration: 19min

    Nepali community members in Australia spoke with SBS Nepali about their views on the latest political scenario of Nepal. - नेपालमा गत एक महिना यता राजनीतिक माहौल गर्माउँदै गर्दा, अस्ट्रेलियामा बस्ने नेपालीहरू चाहिँ यसबारे के सोच्छन् त? मेलबर्न तथा सिड्नीका केही नेपालीहरूसँग नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमहरू बारे गरिएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Wednesday, 16 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १६ एप्रिल २०२५

    16/04/2025 Duration: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 16 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १६ एप्रिल २०२५

    15/04/2025 Duration: 02min

    Australian weather update in Nepali for Wednesday, 16 April 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • In Victoria, you will be notified 'fine' immediately on your mobile! - भिक्टोरियाको सडक नियम उल्लङ्घन गर्नुभयो भने ‘फाइन’ बारे सूचना तुरुन्तै मोबाइलमा!

    15/04/2025 Duration: 07min

    Victoria Police has switched its system for sending penalty notices electronically from 11 February. SBS Nepali spoke with community members on the Electronic Penalty Infringement Notices (EPINS) system. - भिक्टोरिया प्रहरीले पोस्टबाट जरिमानाको सूचना पठाउने प्रणालीलाई फेब्रुअरी ११ बाट विद्युतीय बनाएको छ। ‘इलेक्ट्रोनिक पेनल्टी इन्फ्रिज्मेन्ट नोटिसेस् वा (इपिन्स) भनिने विद्युतीय दण्ड जरिमाना प्रणालीबारे एक रिपोर्ट सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    15/04/2025 Duration: 08min

    Listen to the top Australian news from the last seven days. - चुनाव नजिकिँदै गर्दा सत्ताधारी दल लेबर र विपक्षी गठबन्धनले पहिलो घर खरिदकर्ताका लागि विभिन्न योजना लागू गर्ने बाचा गरेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Nepali Weekly Update: Route to Khumbu Icefall ready for Mount Everest climbers - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: सगरमाथा आरोहणका लागि खुम्बु आइस्फलसम्मको बाटो बन्यो

    15/04/2025 Duration: 08min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - यस वर्षको सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्म बाटो बनेको पर्यटन विभागको भनाइ लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Tuesday, 15 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १५ एप्रिल २०२५

    15/04/2025 Duration: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 15 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १५ एप्रिल २०२५

    14/04/2025 Duration: 01min

    Australian weather update in Nepali for Tuesday, 15 April 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 14 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १४ एप्रिल २०२५

    14/04/2025 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 14 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १४ एप्रिल २०२५

    13/04/2025 Duration: 01min

    Australian weather update in Nepali for Monday, 14 April 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 13 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १३ एप्रिल २०२५

    12/04/2025 Duration: 01min

    Australian weather update in Nepali for Sunday, 13 April 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • ‘Wear a mask when you visit Kathmandu’: Concerns arise as the Nepali capital leads the air pollution index - कुरा नेपालको: ‘काठमान्डू आउँदा ... मास्क लगाएर आउनुहोस्!’

    11/04/2025 Duration: 10min

    With Kathmandu recently ranked as the world’s most polluted city in terms of air quality, Nepal correspondent Prayas Dulal spoke with air quality expert Bhupendra Das about the seriousness of the situation and possible solutions. - केही साता यता काठमान्डूमा वायु प्रदूषण ह्वातै बढेको रिपोर्टहरू आएका छन्। अधिकारीहरूले नेपालका विभिन्न ठाऊँमा लागेको डढेलोका कारण यस्तो भएको बताएका छन् भने यसलाई नियन्त्रण गर्न सङ्कटकाल नै घोषण गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरूको भनाइ छ। यही सन्दर्भमा काठमान्डूको वातावरण अनि प्रदूषण न्यूनीकरण गर्ने उपायहरूबारे वायु गुणस्तर विज्ञ भूपेन्द्र दाससँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 12 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १२ एप्रिल २०२५

    11/04/2025 Duration: 01min

    Australian weather update in Nepali for Saturday, 12 April 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali community events update: Nepali New Year 2082 celebrations - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: नयाँ वर्ष २०८२ लाई स्वागत गरिँदै

    11/04/2025 Duration: 04min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Australian News Headlines: Friday, 11 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ११ एप्रिल २०२५

    11/04/2025 Duration: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

page 1 from 8
Join Now

Join Now

  • Unlimited access to all content on the platform.
  • More than 30 thousand titles, including audiobooks, ebooks, podcasts, series and documentaries.
  • Narration of audiobooks by professionals, including actors, announcers and even the authors themselves.
Try it Now Firm without compromise. Cancel whenever you want.

Share