Sbs Nepali -

Has your sleep been affected since migrating to Australia? You’re not alone - अस्ट्रेलिया बुझ्नुहोस्: नयाँ ठाउँमा निन्द्रा नलाग्ने समस्या आए के गर्ने?

Informações:

Synopsis

Many people experience sleep disturbances due to stressors in their lives, including challenges associated with the migration experience. Issues such as insomnia and nightmares can affect both adults and children. Learn how to assess sleep quality, identify unhealthy sleep patterns, and determine when to seek help for yourself or a loved one. - विभिन्न किसिमका तनावका कारण धेरै मानिसहरूको निन्द्रामा असर पुग्ने हुन्छ। भर्खर अस्ट्रेलियामा बसोबास गर्न थालेकाहरूमा यो समस्या देखिने गरे पनि विज्ञहरूले छोटो समयका लागि यस्तो हुनु सामान्य मान्छन्। तर कहिले चाहिँ यसलाई क्रोनिक मानिन्छ र कहिले सहयोग लिन जरुरी हुन्छ त, अस्ट्रेलिया बुझ्नुहोस्को यो भागमा बुझ्ने प्रयास गर्ने छौँ।