Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 205:02:02
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • तपाई जगउने व्यक्ति वन्नुहोस।

    13/12/2024 Duration: 52min

    अात्मिक रुपमा लडेको विश्वासीलाई उठाउने व्यक्ति हुनुहुन्छ कि लडाउने ? अाज तपाई कस्तो किसीमको विश्वासी बन्दै हुनुहुन्छ ? होशियार।

  • पबित्र विवाहको परिभाषा। भाग:३

    12/12/2024 Duration: 23min

    विश्वसीहरुले किन अनविश्वसीहरुलाई विवाह गर्देनन?किन विश्वसीहरु अरु धर्महरु भन्द भिन्नै हुन चाहान्छन? 

  • घमण्डले मानिसलाई दोषी ठहराउछँ । मरति १२;३८-४२

    09/12/2024 Duration: 50min

    मानिसको घमण्ड प्रभुको अगाडी पटन हुने बाटो जस्टै हो जसले अघि जानबाट रोक्दछ ।

  • पुरानो साँप दियाबलस ( प्रकास १२;९)

    09/12/2024 Duration: 16min

    बाईबल भित्र भएका जनावरहरुमा सर्पको स्भावबाट हामीले प्रभुको कस्तो  योजाना बुझ्न सकिन्छ ?

  • परमप्रभु असल गोठालो:भाग-२

    06/12/2024 Duration: 41min

    के तपाई पनि अाज गोठालो को स्वर सुनेर पनि वेवास्ता गरिरहुनबएको छ कि?के तपाई अाज उहाँ देखि भागेर सुरक्षित हुनुहुन्छ? 

  • पबित्र विवाहको परिभाषा। भाग:२

    04/12/2024 Duration: 28min

     विवाह को उद्देश्य के हो? के विवाह एकलोपन र यौन चाहाना पुरा गर्नु मात्र हो? पवित्र बाइबाल ले विवाहको वारेमा के भन्छ?

  • तपाईको ह्रदयको ढुकुटीवाट असल बोली र वचन निसकोस

    03/12/2024 Duration: 44min

    के तपाईको रुखो बोली वचनको कारण कुनै भाई वा वहिनी निराश हुनुहुन्छ कि? तपाई को ह्रदयको ढुकुटीवाट कस्तो प्रकारको शब्दहरु निसकीरहेका छन ?

  • त्यो शहर।

    29/11/2024 Duration: 15min

     एकान्तमा जानुहोस र प्रार्थना गर्नुहोस।

  • पबित्र विवाहको परिभाषा। भाग:१

    27/11/2024 Duration: 25min

    बाईबालमा विवाह भएको काहाँ देखिन्छ? के विवाह परमेश्वरको योजना हो? अाज मानिसले विवाहलाई कसरी हेरिरहेका छन?

  • परमप्रभु मेरो गोठालो ?

    25/11/2024 Duration: 33min

    जसरी एउटा पास्टर वा अगुवाहरु गोठलो हुन भने उनिहरुको विश्वसी प्रति को भुमिका कस्तो हुनुपर्छ?हक चलाउने कि प्रेम देखाउने? र मण्डलीमा विस्वसीहरुको भुमिका के हो?

  • दुईटा खराबी मबाट हटाईदिनुहोस् (हितोपदेस ३०;७-९)

    22/11/2024 Duration: 36min

    मलाई गरिबि नदिनुहोस् न धन सम्पति नै मलाई मेरो निम्ति ठहराइएको भोजन दिनुहोस् 

  • हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:३

    21/11/2024 Duration: 31min

    प्रिय मित्रहरु तपाईको प्राण अाजनै उहाँले लिनुभयो भने? के तपाईको परिश्रामवाट को कमाई र धन सम्पति तपाईसंगै लिएर जान सक्नुहुन्छ?तपाईको मृत्युपछि त्यो  धन सम्पति कसको होला?  

  • हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:२

    19/11/2024 Duration: 26min

    प्राबिधिक गढवढी र सम्पादन मा समस्यको कारण, हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? (भाग:२) को पुर्ण अपलोड गरिएको छ।

  • पवित्र आत्माको बिरोधमा गरिएको निन्दा क्षमा हुने छैन (मति १२:२४-३३)

    18/11/2024 Duration: 48min

    पवित्र आत्माको निन्दा गर्नु पाप हो ।

  • परमप्रभुको प्रशंसा र मानिसको निम्ती भलाईको सेवा गर्नुपर्छ।

    18/11/2024 Duration: 34min

    के तपाईको सेवाकाई येशु ख्रिष्टको जस्तै मानिसहरुको निम्ती प्रेम र भलाई गर्ने सेवाकाई भएको छ? कि अाफ्नो मात्र भलाई र प्रशंसा खोज्ने सेवाकाई भएको छ?

  • ह्रदयको सुख बिरुवामा बिश्वासको पानी छर्कीनुहोस।

    15/11/2024 Duration: 22min

    विश्वासको यात्रामा  हिड्दैजादँा   ह्रदयलाई  सितलता दिन विश्वासको महत्व रहन्छ।विश्वासलाई मानिसले नदेखेतापनि,विश्वासले  सधै अाशामा जिउन सिकाउछ।  

  • हाम्रो सेवाले कस्को महिमा भईरहेको छ ? मानिस वा परमेश्वरको भाग -२ ( हिब्रु १३:१५-१७)

    13/11/2024 Duration: 08min

    परमेश्वर हाम्रो जिवनवाट कस्तो कीसिमको बलिदान को चाह गर्नुहुन्छ?परमेश्वर कस्तो कीसिमको बलिदान संग प्रसन्न हुनुहुन्छ?

  • परमेश्वरलाई प्राथमिकता।

    11/11/2024 Duration: 34min

    बिश्रामदिन के हो? के बिश्रामदिनलाई हामीले पालना गर्नुपर्छ? के बिश्राम दिन पालना गर्नले मूक्ति पाईन्छ?

  • परमप्रभुवाट टाढीनेहरु सियोन काहाँ फर्केर अाउनेछन।

    08/11/2024 Duration: 24min

    परमप्रभुवाट टाढा लैजाने समयहरु आउदाँछ,उहाँमा फर्किआउनेहरुको लागि सियोनमा पर्खिसहनुहनु्छ।

  • संकष्टको अवास्था मा क गर्ने?

    06/11/2024 Duration: 28min

    तपाईको जिवनमा बिभीन्न प्रकारका संकष्ट र बाधाहरु अाईपर्दा, तपाई कस्तो  प्रतिकृीय देखाउनुहुन्छ?

page 1 from 25