Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 16:20:31
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • SBS Nepali Australian weather update: Wednesday, 4 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ४ डिसेम्बर २०२४

    03/12/2024 Duration: 01min

    Australian weather update in Nepali for Wednesday, 4 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 3 December 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ डिसेम्बर २०२४

    03/12/2024 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Has your sleep been affected since migrating to Australia? You’re not alone - अस्ट्रेलिया बुझ्नुहोस्: नयाँ ठाउँमा निन्द्रा नलाग्ने समस्या आए के गर्ने?

    03/12/2024 Duration: 10min

    Many people experience sleep disturbances due to stressors in their lives, including challenges associated with the migration experience. Issues such as insomnia and nightmares can affect both adults and children. Learn how to assess sleep quality, identify unhealthy sleep patterns, and determine when to seek help for yourself or a loved one. - विभिन्न किसिमका तनावका कारण धेरै मानिसहरूको निन्द्रामा असर पुग्ने हुन्छ। भर्खर अस्ट्रेलियामा बसोबास गर्न थालेकाहरूमा यो समस्या देखिने गरे पनि विज्ञहरूले छोटो समयका लागि यस्तो हुनु सामान्य मान्छन्। तर कहिले चाहिँ यसलाई क्रोनिक मानिन्छ र कहिले सहयोग लिन जरुरी हुन्छ त, अस्ट्रेलिया बुझ्नुहोस्को यो भागमा बुझ्ने प्रयास गर्ने छौँ।

  • 'Violence continues, even in the name of helping others': 16 Days of Activism against Gender-Based Violence - 'सहयोग गर्ने नाममा पनि हिंसा भइराखेको छ': लैङ्गिक हिंसा विरुद्धको वार्षिक १६ दिने अभियान

    02/12/2024 Duration: 11min

    The annual 16 Days of Activism against Gender-Based Violence is underway in countries across the world, including Nepal. Nepal-based women's rights activist Tika Dahal spoke to SBS Nepali about violence against women with disabilities and ways to prevent it. - लैङ्गिक हिंसा विरुद्ध हुने वार्षिक १६ दिने अभियान सोमबार, २५ नोभेम्बरदेखि सुरु भएको छ। विश्वभर विभिन्न कार्यक्रम गरेर यो अभियान मनाइने गरिएको छ। यही सन्दर्भमा महिला भित्र पनि विशेष गरी अपाङ्गता भएका महिला माथि हुने हिंसाका विभिन्न आयामहरू र यसका रोकथामका बारे अभियन्ता टिका दाहालसँग नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 3 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ३ डिसेम्बर २०२४

    02/12/2024 Duration: 01min

    Australian weather update in Nepali for Tuesday, 3 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 2 December 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ डिसेम्बर २०२४

    02/12/2024 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 2 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २ डिसेम्बर २०२४

    01/12/2024 Duration: 01min

    Australian weather update in Nepali for Monday, 2 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 1 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १ डिसेम्बर २०२४

    30/11/2024 Duration: 01min

    Australian weather update in Nepali for Sunday, 1 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    29/11/2024 Duration: 04min

    Stay informed about the significant world events from the past week in Nepali language. - इजरेल र हिज्बुल्लाहबिचको द्वन्द्व समाप्तिका लागि भएको युद्ध बिराम स्वागत योग्य कदम भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको भनाई लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 30 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ३० नोभेम्बर २०२४

    29/11/2024 Duration: 01min

    Australian weather update in Nepali for Saturday, 30 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 29 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २९ नोभेम्बर २०२४

    29/11/2024 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 29 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २९ नोभेम्बर २०२४

    28/11/2024 Duration: 01min

    Australian weather update in Nepali for Friday, 29 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 28 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २८ नोभेम्बर २०२४

    28/11/2024 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'We didn't have any Nepali friends!': Keeping up with Nepali culture in Australia - 'हाम्रो नेपाली साथीहरू नै थिएन!'

    27/11/2024 Duration: 06min

    Members of the Nepali community who grew up in Australia spoke to SBS Nepali about their experiences with language and culture, sharing how the lack of Nepali-speaking friends made it challenging to learn the language. - अस्ट्रेलियामा हुर्कँदै गर्दा नेपाली भाषा सिक्न सजिलो छ कि गाह्रो? शनिवार, २३ नोभेम्बरमा भएको नेपाल फेस्टिभलमा पुगेका केही दर्शकहरूले नेपाली बोल्ने साथीहरू कम भएकाले भाषा सिक्न अलि गाह्रो भएको लगायतक विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 28 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २८ नोभेम्बर २०२४

    27/11/2024 Duration: 02min

    Australian weather update in Nepali for Thursday, 28 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 27 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २७ नोभेम्बर २०२४

    27/11/2024 Duration: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Weekly Nepal Update: Prime Minister KP Oli is set to visit China - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदै

    27/11/2024 Duration: 08min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) परियोजना अन्तर्गतका छलफलमा केन्द्रित हुने बताइएको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

  • Are Australian workplaces safe for migrant women? - SBS Examines: अस्ट्रेलियाका कार्यस्थलहरू आप्रवासी महिलाहरूका लागि सुरक्षित छन्?

    26/11/2024 Duration: 09min

    New research has highlighted the high rates of workplace sexual harassment and assault experienced by migrant women. Experts say there are many reasons why this type of abuse often goes unreported. - नयाँ अनुसन्धानहरूले आप्रवासी महिलाहरूले कार्यस्थलमा यौन दुर्व्यवहार अनुभव गर्ने दर उच्च रहेको उल्लेख गरेको छ। यस्ता किसिमका दुर्व्यवहार उजुरी नै नहुनुमा धेरै कारणहरू रहेको विज्ञहरू बताउँछन्।

  • SBS Nepali Australian weather update: Wednesday, 27 November 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २६ नोभेम्बर २०२४

    26/11/2024 Duration: 01min

    Australian weather update in Nepali for Wednesday, 27 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 26 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २६ नोभेम्बर २०२४

    26/11/2024 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

page 3 from 9