Informações:
Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Upcoming Nepali community events and activities in Australia - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
30/11/2023 Duration: 02minA bi-weekly roundup of Nepali community events and activities in Australia. - काम पाउन के गर्ने भनेर सिकाउने 'करियर कोचिङ', सामूहिक इही र 'मास्टरिङ दि आर्ट अफ गिभिङ ब्याक टु योर कम्युनिटी विथ स्किल्स' कार्यक्रम- अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Australia Weather Update: Friday, 1 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, १ डिसेम्बर २०२३
30/11/2023 Duration: 01minAustralian weather update in Nepali for Friday, 1 December 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १ डिसेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 30 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३० नोभेम्बर २०२३
30/11/2023 Duration: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
समुदायको नेतृत्वमा जोड दिएको सन् २०२३ को विश्व एड्स दिवस
29/11/2023 Duration: 07minसन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ लाई विश्व एड्स दिवसका रूपमा मनाइने गरिएको छ। सन् २०३० सम्ममा एड्सलाई सार्वजनिक स्वास्थ्य जोखिमका रूपमा रहन नदिन समुदायले खेल्ने भूमिकालाई महत्त्व दिँदै यस वर्षको विश्व एड्स दिवसको नारा रहेको छ "लेट द कम्युनिटिज लीड"।
-
Australia Weather Update: Thursday, 30 November 2023 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, ३० नोभेम्बर २०२३
29/11/2023 Duration: 01minAustralian weather update in Nepali for Thursday, 30 November 2023? - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, ३० नोभेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 29 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २९ नोभेम्बर २०२३
29/11/2023 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
28/11/2023 Duration: 05minA bi-weekly roundup of Nepali community events and activities in Australia. - पानीमा सुरक्षित रहने बारेमा तालिम, सामूहिक इही र 'मास्टरिङ दि आर्ट अफ गिभिङ ब्याक टु योर कम्युनिटी विथ स्किल्स' कार्यक्रम - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
28/11/2023 Duration: 06minHamas accused of breaching the terms of a truce with Israel in a hostage release, police in Australia look for an immigration detainee who refused to wear a tracking device and in sport, and Australia's Patrick Kisnorbo sacked by Troyes in France. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - युद्ध बिरामको सर्तहरू पुरा नगरेको हासमाथि आरोप लागेको छ । हमासबाट बन्धक मुक्त बन्न पुगेका केही परिवारले बालबालिका र तिनका परिवारलाई एकै पटक छाड्ने सर्त भए पनि बालबालिकालाई मात्रै छाडिएको र केही अभिभावक अझै पनि हमासको नियन्त्रणमा रहेको आरोप लगाएका हुन्। यता अस्ट्रेलियामा चाहिँ अध्यागमन हिरासतमा रहेका तर बाहिर जाँदा 'ट्रयाकिङ डिभाइस' लगाउन नमानेका एक व्यक्ति हराएपछि प्रहरीले खोजी कार्य जारी राखेको छ।अस्ट्रेलियाका महिला कामदारले आफ्ना पुरुष सहकर्मी भन्दा अझै पनि निकै कम तलब सुविधा पाइरहेको वर्कप्लेस जेन्डर इक्वलिटी एजेन्सीको वार्षिक रिर्पोटले देखाएको छ। सन् २०२२ मा महिला र पुरुषको कमाइका बिचमा २२.८ प्रतिशतको फरक रहेको भए तापनि यो भिन्नता केही घटेर २१.७ प्रतिशत पुगेको रिर्पोटले जना
-
Australia Weather Update: Wednesday, 29 November 2023 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, २९ नोभेम्बर २०२३
28/11/2023 Duration: 01minAustralian weather update in Nepali for Wednesday, 29 November 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, २९ नोभेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 28 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २८ नोभेम्बर २०२३
28/11/2023 Duration: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Sunita Dangol says the Deputy Mayor role being a non-executive position presents limitations - 'कार्यकारी भूमिका नभएकोले कतिपय समयमा आफूले सोचेको जस्तो गर्न सकिँदैन': काठमाण्डू उपमेयर सुनिता डंगोल
28/11/2023 Duration: 41minSunita Dangol, 30, serving as the Deputy Mayor of Kathmandu Metropolitan City since 2022, emphasised the necessity of elucidating the scope and limitations of her non-executive position. During her official visit to Australia, Dangol spoke to SBS Nepali about the dimensions, challenges, and achievements of her life. - काठमाण्डू महानगरपालिकाको उपमेयरका रूपमा कार्यरत रहँदा कतिपय समयमा आफ्नो कार्यक्षेत्र र सीमितताका बारेमा अरूलाई बुझाउन आवश्यक भएको सुनिता डंगोलले बताएकी छिन्। सन् २०२२ देखि काठमाण्डू उपप्रमुखको जिम्मेवारी सम्हालेकी ३० वर्षीय डंगोलले आफ्नो जीवनका आयाम, चुनौती र उपलब्धिबारे एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।
-
Sunita Dangol's visit to Australia: Nepali community notes changes in KMC with emphasis on the need for improvement - सुनिता डंगोल अस्ट्रेलिया भ्रमण: काठमाण्डू महानगरमा परिवर्तन देखिए पनि नेपाली समुदायद्वारा थप सुधारको अपेक्षा
28/11/2023 Duration: 13minSunita Dangol, the Deputy Mayor of Kathmandu Metropolitan City (KMC), is currently on an official visit to Australia. She has been invited by the Australian Department of Foreign Affairs and Trade. During her visit, Deputy Mayor Dangol addressed the concerns of the Nepali community, providing insights into the policies and programs implemented in the Kathmandu Metropolitan City. SBS Nepali spoke with Sunita Dangol and some community members about her visit to Australia. - काठमाण्डू महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल हाल अस्ट्रेलियाको भ्रमणमा रहेकी छिन्। अस्ट्रेलियाली विदेश मामिला विभागको विशेष निमन्त्रणामा आएकी डंगोलले सिड्नीको एक कार्यक्रममा सहभागिता जनाएकी थिइन्। सो क्रममा अस्ट्रेलियाका नेपाली समुदायसँग पनि आफ्ना अनुभवहरू साटेकी उनले उपस्थित नेपाली समुदायले काठमाण्डू महानगरपालिकाको नीति र कार्यक्रमहरूबारे राखेका चासोहरूलाई पनि सम्बोधन गरिन्। यस क्रममा उपमेयर सुनिता डंगोलसँग एसबीएस नेपालीले गरेको कुराकानी र नेपाली समुदायहरूको प्रतिक्रिया समेटिएको रिपोर्ट सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday, 28 November 2023 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, २८ नोभेम्बर २०२३
27/11/2023 Duration: 01minAustralian weather update in Nepali for Tuesday, 28 November 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, २८ नोभेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 27 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २७ नोभेम्बर २०२३
27/11/2023 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
अस्ट्रेलियाको मौसम: शनिवार, २५ नोभेम्बर र आइतवार, २६ नोभेम्बर २०२३
24/11/2023 Duration: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 24 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २४ नोभेम्बर २०२३
24/11/2023 Duration: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepali community in Tasmania welcomes Christmas with annual multicultural parade - 'जति टाढा गयो उति नेपालको माया हुँदो रैछ': परेडका साथ टास्मेनियामा गरियो क्रिसमसको स्वागत
24/11/2023 Duration: 14minEmbracing culture and connecting to roots - more than 1,200 people took part in the 2023 City of Hobart Christmas Pageant in Hobart on Saturday, 18 November 2023. Like every year, the Nepali Society of Tasmania were among the various multicultural groups welcoming the festive season. Participants spoke to SBS Nepali about their experience, and the importance passing on traditions to upcoming generations. - क्रिसमस नजिकिँदै जाँदा, दक्षिण-पूर्वी टास्मेनियास्थित होबार्टमा 'क्रिसमस प्याजेन्ट' सम्पन्न भएको छ। सिटी अफ होबार्ट काउन्सिलले शनिवार, १८ नोभेम्बरमा आयोजना गरेको उक्त कार्यक्रमले हरेक वर्ष क्रिसमस र त्यससँग आउने चाडबाडको मौसमलाई स्वागत गर्ने चलन छ। यसपालि करिब ४० वटा भन्दा बढी बहुसांस्कृतिक समूहका करिब १,२०० सहभागीहरू माझ नेपाली भाषीहरू पनि थिए। होबार्टको सडकमा नेपाली भेषभुषा र वाद्यवादनको प्रस्तुतिसँग नेपाली सोसाइटी अफ टास्मेनियाको तर्फबाट उपस्थित भएका सहभागीहरूले आफ्नो अनुभव एसबीएस नेपालीसँग साटेका छन्। स्वदेशको याद, नेपाली पहिचान माथि लाग्ने गर्व, र नयाँ पुस्तालाई कला संस्कृति सिकाउनुको महत्त्व बारे तयार
-
Last seven days in Nepal: Earthquake victims stranded in the cold and protests in Kathmandu - चिसोमा ज्यान गुमाउन बाध्य भूकम्प पीडितहरू र काठमाण्डूमा विरोध प्रदर्शन: पछिल्लो सात दिन नेपालमा
23/11/2023 Duration: 10minThe plight of earthquake victims in Jajarkot has taken a dire turn as they find themselves left homeless and exposed to the harsh cold. Meanwhile, diverse groups have taken to the streets of Kathmandu in protest, and the aftermath of the government's decision to ban TikTok continues to unravel. Nepal-based journalist Sabin Dhamala spoke to SBS Nepali providing a comprehensive analysis of the events that occurred in the past week. - टिकटक बन्द गर्ने सरकारी निर्णयपछिको प्रतिक्रिया, जाजरकोटमा गएको भूकम्प पछि घरबार विहीन बनेका मानिसहरू चिसोमा प्रभावित र काठमाण्डूमा विभिन्न समूहको विरोध प्रदर्शन - नेपालबाट पत्रकार सबिन धमलाले पछिल्लो एक हप्तामा घटेका घटनाहरूको बारेमा एसबीएस नेपालीसँगको कुराकानीमा गरेको विश्लेषण सुन्नुहोस्।
-
Australia Weather Update: Friday, 24 November 2023 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, २४ नोभेम्बर २०२३
23/11/2023 Duration: 01minAustralian weather update in Nepali for Friday, 24 November 2023. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, २४ नोभेम्बरको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 23 November 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहिवार, २३ नोभेम्बर २०२३
23/11/2023 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।