Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
शुध्द र दोषरहित १४४,०००।भाग:२
12/08/2026 Duration: 36minअाज को वचन अनुसार विश्वासीको जिवनमा शुध्दाता र दोषरहित जिवन जिउन हाम्रो जिवनमा के गर्नु अवशेक छ?
-
रद्द गरिएको ढुङगा कुनाको शिर भयो (लुका २०:९-१९)
07/08/2026 Duration: 20minयेशू जीवनको कुनाको शिर हुनुहुन्छ
-
पशाचताप र साचो उपासनाको यात्रा।
06/08/2026 Duration: 22minसाचो उपासना को यात्रा कस्तो देकिन्छ?र साचो पशाचताप गरिसकेपछि हाम्रो पहिलाको पाप को परिणाम कति अनुभव गर्छौ?
-
शुध्दता र दोषरहित १४४,०००।भाग:१
05/08/2026 Duration: 23minनयाँ गीत के हो?उनीहरु किन संकष्टहरुको घडीमा पनि वीण वजाउदै भजन गईरहेका छन?
-
उदासिन्ता र जोहोश:दुईधारे तरवार।
30/07/2026 Duration: 30minजब विश्वसीको जिवनमा अथवा मण्डलीको अगुवाहरुको जिवनमा उदासिनता को जिवन हुन्छ,तब हाम्रो निम्ती उदासिनता को अौषधी के हो?
-
तिमीमा अझै एउटा कुराको कमी छ ( लुका १८:१८-२३)
28/07/2026 Duration: 18minधनी जवान संग एउटा कुराको कमी
-
थुमा र १४४,००० सियोन पर्वतमाथी।
27/07/2026 Duration: 30minथुमा र सियोन पर्वत के हो? सियोन पर्वतको बारेमा मानिसहरुको कस्तो विचार र व्याख्य छन?
-
परमेश्वरको मेलमिलापको बरदान (उत्पति ३३:१-२०)
23/07/2026 Duration: 23minजब अवस्था असम्भव देखियो त्यै पनि परमेश्वरले याकुव र उहाँको दाजुको बीचमा मेलमिलाप गराउनु भयो ।के तपाईको जिवनमा मेलमिलाको खाचो छ ?
-
के बाहिरी स्रिंगारले स्त्रीलाई अ -आत्मिकि बनाउँछ ? (१-तिमोथि २:९)
22/07/2026 Duration: 18minआत्मिकि पन
-
झुटो शिक्षा सिकाउने र,झुटो शिक्षा देखी होसियार।
21/07/2026 Duration: 31minयदि हाम्रो मण्डली मा झुटो शिक्षा प्रवेश गरेमा के गर्न सकिन्छ? झुटो शिक्षा सिकाएमा किन विरोध गर्नुपर्छ?
-
'६६६' को संख्य जुन हाम्रो निम्ती कति भ्रम,अाधा सत्यता,कति अन्योलता सिर्जना गरेको विषय हो।
17/07/2026 Duration: 43minयो समय मा केहि रहिरहेका विश्वसीहरुको निम्ती दूईवटा छनौट मात्र रहनेछ। यदि तपाईको अात्मिक जिवनको निम्ती छनौट गर्नुपर्दा तपाई कुन छनौट लिनहुन्थीयो?
-
नम्रहरु धन्य हुन (उत्पति ३२:२२-३२)
16/07/2026 Duration: 19minकसरी हामी धन्य हुन सक्छौ?अनि के ले हामीलाई धन्य बनाईदिन्छ?सत्य विजय र अाशीष हाम्रो परमेश्वरमाथी को निर्भरता र हाम्रो सत्य स्वभाव को स्वीकृत वाट बग्छ।
-
मानिसको डरले पासोमा पार्छ (उत्पति ३२:१-२१)
14/07/2026 Duration: 27minमान्छेको डर र परमेश्वर प्रतिको अविस्वासले हाम्रो विस्वासलाई धेरै प्रभाव पार्छ । यहाँ सम्म कि परमेश्वरको बुद्दिलाई पनि आफ्नै चालमा राख्न चाहान्छौ ।
-
-
के एउटा सत्य ख्रीष्टियानले बाइबलिय सिद्धान्त लाई तु्च्छ ठान्न सक्छ?
07/07/2026 Duration: 34minख्रीष्टियानहरु कति प्रकारका हुन्छन?एउटा सत्य र नामधारी ख्रीष्टियानहरु कसरी चिन्न सकिन्छ?
-
मेल्किसदेकको रिति मुताबिक येशू महापुजारी हुनु भयो । (हिब्रु ५:६,१०)
03/07/2026 Duration: 10minमेल्किसदेक को हुन ?
-
७ वटा टाउकाहरुमध्य एउटा टाउकोमा चोट लागेको थियो तर अब निको भइको छ।?
01/07/2026 Duration: 27minयो पृथ्वीवाट निसकीअाएको पशुले कसको चित्रण गर्छ?
-
एउटा सत्य विश्वासमा जडा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ?
28/06/2026 Duration: 25minएउटा सत्य विश्वासमा जडा गाडिएको विश्वासी को जिवन मा धैर्यता र विशवासको जाच कस्तो देख्नसकिन्छ?
-
लुकेको मुर्तिपुजाको प्रभाव।
23/06/2026 Duration: 28minविश्वासीहरुले कहिले समबन्ध त्यगनुपर्छ? र समबन्ध त्यागने को उद्देसय के हुनुपर्छ?
-